Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

२० लाखसहित एकजना पक्राउ

वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २० लाखसहित एकजनालाई पक्राउ गरेको छ । बिहीवार प्रहरी चौकी ईनर्वाले वीरगंज–१९ रज...

वीरगंज, २० माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २० लाखसहित एकजनालाई पक्राउ गरेको छ ।
बिहीवार प्रहरी चौकी ईनर्वाले वीरगंज–१९ रजतजयन्तीचोक सडकखण्डबाट प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बारा, बिश्रामपुर गाउँँपालिका वडा नं. ४  बस्ने वर्ष २७ को श्याम किशोर प्रसाद साह रहेको जिप्रका, पर्साले जनाएको छ ।
साहसंग हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी रु बीस लाख भेटिएको र उक्त रकमको उनले स्रोत खुलाउन नसकेपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको जिप्रका, पर्साले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content