वीरगञ्ज । ३० बुँदे वीरगञ्ज घोषणा पत्र जारी गर्दै कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न भएको छ । फागुन १२ र १३ ...
वीरगञ्ज । ३० बुँदे वीरगञ्ज घोषणा पत्र जारी गर्दै कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न भएको छ । फागुन १२ र १३ गते वीरगञ्जमा सम्पन्न कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलनबाट ३० बुँदे घोषणा पत्र जारी गरिएको नेपाल बार एशोसिएशन महिला समितिकी अध्यक्ष आशा राईले जानकारी दिनुभयो । लैङ्गिक न्याय, मानव …
COMMENTS