काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुनसके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बता...
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुनसके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा काउन्सिल र नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘मातृभाषा र पत्रकारिता’ विषयक अन्तक्रियामा अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भाषामाथिको प्रहार देशमाथिको …
COMMENTS