धनगढी । प्रहरी हिरासतमा रहेका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेश गरिने भएको छ । कैलालीका प्रहरी प्रवक्ता एवं डिएसपी बेदप्रका...
धनगढी । प्रहरी हिरासतमा रहेका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेश गरिने भएको छ । कैलालीका प्रहरी प्रवक्ता एवं डिएसपी बेदप्रकाश जोशीले आज सांसद चौधरीलाई जिल्ला अदालतमा पेश गरिने बताउनु भयो । उहाँलाई प्रहरी हिरासतमा राखिएको छ, अदालत समय भित्रै पेश गर्ने तयारी छ, डिएसपी जोशीले भन्नुभयो । बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले हिजो …
COMMENTS