काभ्रेपलाञ्चोक । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँले जिल्ला समन्वय स...
काभ्रेपलाञ्चोक । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिनुभएको हो । “खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित …
COMMENTS