काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले सभामुखको उम्मेदवारीका विषयमा अन्तिम टुङ्गो लगाउनुअघि विभिन्न दलहरूसँग छलफल गर्ने जनाएको छ । क...
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले सभामुखको उम्मेदवारीका विषयमा अन्तिम टुङ्गो लगाउनुअघि विभिन्न दलहरूसँग छलफल गर्ने जनाएको छ । काठमाडौँमा आज बसेको बैठकमा अन्य दलहरूसँग पनि छलफल गरेर मात्र सभामुखका लागि उम्मेदवारी दिने वा नदिने विषयमा टुङ्गो लाग्ने पार्टीका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रवक्ता महतका अनुसार सभामुखको मनोनयन दर्ताअघि नै सहयोगी दल …
COMMENTS