काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । उक्त प्रणालीको प्...
काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा भई सुदूर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको …
COMMENTS