सिन्धुपाल्चोक। केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो । हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेश...
सिन्धुपाल्चोक। केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो । हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेशी पर्यटकको घुइँचोनै लाग्ने गर्दथ्यो तर जलवायु परिवर्तनका कारण चाँदीझैँ टल्किने हिमाल कालो देखिन थालेका छन् जसकारण पर्यटकीय गन्तव्यको रुपमा परिचित सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरीलगायतको पर्यटन क्षेत्र समेत प्रभावित बनेको छ । सिन्धुपाल्चोकको माथिल्लो हेलम्बु, पाँचपोखरी, जुगल क्षेत्रको …
COMMENTS