कर्णाली I कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (...
कर्णाली I कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उहाँले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको राससलाई जानकारी दिनुभयो । “अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ”, उहाँले भन्नुभयो, …
COMMENTS