सुनसरी । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थान...
सुनसरी । सुनसरीको सीमावर्ती बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरञ्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रले …
COMMENTS