Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भारु चार लाख ४९ हजारसहित दुईजना भारतीय पक्राउ

रौतहट, १९ पुस । जिल्ला प्रहरी कार्यालय, रौतहटले करीब साढे पांच लाख भारुसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ । सोमवार गौर नगरपालिका–१ ...

रौतहट, १९ पुस ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले करीब साढे पांच लाख भारुसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।
सोमवार गौर नगरपालिका–१ चेकपोस्टबाट नगद बोकेर नेपालतर्फ आइरहेका बिहार, मोतीहारीको गोपालपुर बल्हाचोक बस्ने आजादकुमार मालाकार र ३२ वर्षीय सञ्जीवकुमार तिवारीलाई चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट ४ लाख ४९ हजार पाँचसय बरामद भएको जिप्रका, रौतहटले जनाएको छ ।
बिआर०४एएन–१५९० मोटरसाइकलमा चढेर नेपालआइरहेका दुवैमाथि शंका लागि चेकजांच गर्दा उनीहरुको साथबाट उक्त रकम बरामद भएपछि कारबाइको लागि पथलैया राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रका, रौतहटले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content