चितवन । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा बुधबार सम्पन्न १० ...
चितवन । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा बुधबार सम्पन्न १० औँ साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष …
COMMENTS