नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्वको रौनक छाएको छ । नवलपुर जिल्ला थारू समुदायको बा...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्वको रौनक छाएको छ । नवलपुर जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला भएकाले पनि यहाँ माघी सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै माघीको रौनक सुरु हुन्छ । विगत दुई वर्ष कोरोना सङ्क्रमणको महामारीका कारणले प्रभावित बनेको माघी पर्व यस वर्ष भने हर्ष …
COMMENTS