Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नमस्ते ट्रान्सपोर्टबाट निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

वीरगंज, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिए...

वीरगंज, २१ मंसिर ।
जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
वीरगंजबाट कास्कीतर्फ गईरहेको  ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई गएराति १०ः३० बजे लोहारपट्टिस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी सामान रहेको उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा बिल बिजकभन्दा बढी सामान लोड रहेको देखेपछि आज बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा कारबाईको लागि बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content