काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । तस...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । तस्वीरः गोरखापत्र अनलाइन प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरूको स्वागत तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले सांसदहरूलाई प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुहुँदै आगामी सरकार गठनका विषयमा छलफल गर्नुभयो । छलफलमा नेपाली काँग्रेस …
COMMENTS