चितवन । चालु आर्थिक बर्ष २०७९/०८० को मङ्सिर महिनामा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्र...
चितवन । चालु आर्थिक बर्ष २०७९/०८० को मङ्सिर महिनामा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनाबाट उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । यी दुर्घटनामध्ये सबैभन्दा भित्री सडकमा दुर्घटना र मानवीय क्षति भएको पाइएको छ …
COMMENTS