सुर्खेत । उद्योग वाणिज्य संघ भेरी सुर्खेतको अध्यक्षमा सोम ढकाल पुनः निर्वाचित हुनुभएका छ । गएराती अबेर सम्पन्न सङ्घको सातौँ वार्षिक साधारणस...
सुर्खेत । उद्योग वाणिज्य संघ भेरी सुर्खेतको अध्यक्षमा सोम ढकाल पुनः निर्वाचित हुनुभएका छ । गएराती अबेर सम्पन्न सङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले ढकालको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्य समितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले सङ्घको वरिष्ठ उपाध्यक्षमा जयबहादुर डाँगी, महिला उपाध्यक्ष पवित्रा खड्का, उद्योग उपाध्यक्ष चिरञ्जीवी पाण्डे, वाणिज्य उपाध्यक्ष धनमाया बुढा, …
COMMENTS