सिड्नीमा नयाँ वर्षको पूर्वसन्ध्या मनाउन बन्दरगाहमा भेला भएका डुङ्गाहरू । फोटो : डेभिड ग्रे , एएफपी काठमाडौँ । गे्रगोरियन पात्रोअनुसार आजदेखि...
सिड्नीमा नयाँ वर्षको पूर्वसन्ध्या मनाउन बन्दरगाहमा भेला भएका डुङ्गाहरू । फोटो : डेभिड ग्रे , एएफपी काठमाडौँ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन …
COMMENTS