काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्...
काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बारे छलफल गर्न आज बसेको सत्ता गठबन्धन दलको बैठकले संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोक्ने निर्णय गरेको हो । बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र …
COMMENTS