काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन ठिक नहुने बताउनुभएको छ । file photo नेप...
काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन ठिक नहुने बताउनुभएको छ । file photo नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको आज काठमाडौँमा आयोजित वार्षिक साधारण सभामा पूर्व राष्ट्रपति डा. यादवले परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा प्रेसले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले पत्रकारिताका माध्यमबाट राज्यका कमजोरी सुधार …
COMMENTS