बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ । मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका पाण्डेले...
बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ । मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका पाण्डेले अहिलेसम्म १२ हजार सात सय ५ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँलाई नेकपा एमालेका कर्ण थापाले दस हजार ५९ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्मको मत गणना अनुसार कांग्रेसका पाण्डे एमालेका थापा भन्दा २६४६ मतले अगाडी …
COMMENTS