कास्की । पोखरामा यही पुस ६ देखि ११ गतेसम्म दशौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिकाले २० लाख दिने घ...
कास्की । पोखरामा यही पुस ६ देखि ११ गतेसम्म दशौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न पोखरा महानगरपालिकाले २० लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ …
COMMENTS