काठमाडौं । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच ‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भए...
काठमाडौं । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच ‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र वैदेशिक रोजगार बोर्डको सचिवालयका तर्फबाट कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सीले ‘वैदेशिक रोजगारी’ …
COMMENTS