काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फका करिब तीन चौथाइ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। यता विवादि...
काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फका करिब तीन चौथाइ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। यता विवादित बनेका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना गर्ने वा पुनः मतदान हुने भन्ने अझै निश्चित भएको छैन। दोलखा, स्याङ्जा र बाजुराका एक एक निर्वाचन क्षेत्र विवादित बनेका हुन्। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले …
COMMENTS