बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार भण्डारीले आफ्ना निकटतम प्...
बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गर्नुभएको हो । भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा …
COMMENTS