बजुरा । बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्रमा मतदान सुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा सुरु भएको मतदान केन्द्र...
बजुरा । बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्रमा मतदान सुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा सुरु भएको मतदान केन्द्रमा एक घण्टामा ३० पुरुष र १३ महिला गरी ४३ जनाले मतदान गरेका छन् । यस अघि मङ्सिर ४ गतेको मतदान गर्ने क्रममा एमाले र काँग्रेस कार्यकर्ता बिच झडप भएपछि …
COMMENTS