भक्तपुर । भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइ...
भक्तपुर । भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको उपचार भइरहेको छ । एक जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ मध्यपुर थिमि नगरपालिका वडा नं. …
COMMENTS