नाङ्लेभारे I विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधा सम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महँगा ब्रान्डले सजिएको यो क्षेत्र देशक...
नाङ्लेभारे I विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधा सम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महँगा ब्रान्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महँगोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटेलदेखि सुविधा सम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ । तर यही दरबारमार्ग देखि मात्रै ३० किलोमिटर उत्तर(पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर …
COMMENTS