Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सा क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार विशाल कुमार घरदैंलो कार्यक्रममा व्यस्त

वीरगंज, २० कात्तिक ।  पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका...

वीरगंज, २० कात्तिक । 
पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिजुलीको चिम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका विशाल कुमारले वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा घरदैंलो कार्यक्रमलाई निरन्तरता दिंदै मत मागिरहेका छन् । 
मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेदवार बनेको हु बताउने विशाल कुमार अब पालो युवाको, अब पालो बदलावको नारासहित चुनावी मैदानमा ओर्लिएका हुन् । स्वतन्त्र उम्मेदवारहरुप्रति मतदाताको आकर्षण बढिरहेकोले देश विकासको लागि युवाहरुलाई मतदान गर्नुपर्ने उनले बताए । जनताको सुखदुःखदमा सदैव साथ दिने बताउने विशाल कुमारले विजयी भएमा आफनो क्ष्Fेत्रको विकास गर्ने बताए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content