स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्सामा चारजना उम्मेदवार निर्वाचित

SHARE:

वीरगंज, ७ मंसिर ।
लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित
लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन।
रमेशले ९४७१ मत पाउँदा रूपेशले ६ हजार ८३४ मत ल्याएका छन। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन।
मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित
मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुर्ई सय १२ मत पाए।
पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी
पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।
रिजालले एमालेका जालिम मियाँँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो। रिजालले ३१ हजार १ सय ४२ मत र मियाँँले २५ हजार ६ सय १९ मत प्राप्त गरेका छ।
माओवादीका रहबर अन्सारी विजयी
पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहबर अन्सारी निर्वाचित भएका छन। अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका हुन् ।
बुधवार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन। अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका थिए। एमालेका उम्मेदवार यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका हुन।
प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगंज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: पर्सामा चारजना उम्मेदवार निर्वाचित
पर्सामा चारजना उम्मेदवार निर्वाचित
https://blogger.googleusercontent.com/img/a/AVvXsEiWuWTkqF3O7nrHkvrGZtwQE6V-6c5dJH7BWcEr_G2Ge2naN5O_ttx-IpCet7qZJ_YTjkL2DY0-mYxQLCo281ZqW8AYufXJ4OwrDfAZhCcFGNNByhfbjsJtVrC8ssGW1wB0i5HEbJpjC-nyUvRrq7WjXpxCLcPIjdF29c1ZkDWLlSmJS6yeuPNRJD5kQg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiWuWTkqF3O7nrHkvrGZtwQE6V-6c5dJH7BWcEr_G2Ge2naN5O_ttx-IpCet7qZJ_YTjkL2DY0-mYxQLCo281ZqW8AYufXJ4OwrDfAZhCcFGNNByhfbjsJtVrC8ssGW1wB0i5HEbJpjC-nyUvRrq7WjXpxCLcPIjdF29c1ZkDWLlSmJS6yeuPNRJD5kQg=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_160.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/11/blog-post_160.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content