चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर एक जनाको ज्यान गएको छ ।
कालिका नगरपालिका वडा नं. ८ गैरीबारीका ५० बर्षीय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । अष्टमीको साँझ करिव ७ः३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजारस्थित मेडिकलमा राती नै लगिएको थियो । मेडिकलमा उपचार हुन नसकेपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिए पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
अजय यादव वियोगी कलैया ,बारा "नेपाल बिधार्थी संघको ५५ अौँ स्थापना दिवसको अवसरमा बारामा फलफूल वितरण " नेपाल बिधार्थी संघ बाराक...
-
वीरगंज, ५ वैशाख । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरूषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् । रामजानकी मन्दिर...
-
वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खे...
/fa-clock-o/ लोकप्रिय$type=list
-
शैलेश गुप्ता पोखरिया ,पर्सा "पर्साको छिपहरमाई गाउँपालिकामा ७ सदस्यीय कानु समाजको न्यायिक समिति गठन " पर्सा जिल्लाको छिपर...
-
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -६ मझरियामा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव चढेको गाडीले राति ९:४५ बजे मझरियाा देखि जोलगावा तर्फ ग...
प्रतिक्रिया