स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

देवताल गाउँपालिका -१ बडकी फुलवरियामा रहेको विधालयको शौचालय ध्वस्त ,

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"देवताल गाउँपालिका -१ बडकी फुलवरियामा रहेको विधालयको शौचालय ध्वस्त ,


सम्बन्धित निकाय देखि लिएर सबै अाफ्नै धुनमा मस्त "

बाराको देवताल गाउँपालिका वडा नम्बर -१ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभुत विधालयका अवस्था नाजुक नै रहेको छ ।स्थानीय सरकार अाएको यति दिन भएपनि विधालयको संरचना जेवतेव नै रहेको छ ।विगतका जनप्रतिनिधिहरुले कमिसनको खेल गरेर  कमिसन अाउने काम गरेकोले  विधालय गोठ जस्तो भएको छ ।विधालयमा २३० भन्दा बढी बिधार्थी भएको स्थानीय अभिभावकहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो



।तर शौचालयको अवस्था हेरेपछि विधालय नभई गोठ भएको जोसुकैले अाभास गर्न सकिने पनि स्थानीयबासीले बताएका छन्।बारा क्षेत्र नम्बर -२" ख" का पुर्व विधायक बच्चा राउत अहिरको निर्वाचन क्षेत्र विकास कोषबमट शौचालय कार्यको निर्माण भएको हो ।तर अवस्थाअहिले अहिले बाख्रा पालन गर्ने गोठ जस्तो भएको छ ।२०७६ वैशाख १ गते उद्घघाटन भएको शौचालयको अवस्था यहाँ सम्म पुर्याउनु पुर्व गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहको हात रहेको स्थानीय गुप्तलाल यादवले बताउनुभयो ।पुर्व अध्यक्ष सिँह पिप्राढी बाहेक कुनै विधालयमा रकम नदिदाँ संरक्षण समेत गर्न नसकिएको समेत वहाँले बताउनुभयो।अहिलेका उपाध्यक्षमा  जितेका सितापति यादवका पति महेन्द्र प्रसाद यादव त्यतिबेलाका विधालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्थ्यो ,तर राजनीति खिचातानी कारण रकम नदिएकोले विधालयको अवस्था त्यस्तो भएको अर्का स्थानीयबासी  रामबच्चन यादवले बताउनुभयो।अहिले महेन्द्र प्रसाद यादवका पत्नी सितापति देवी यादव उपाध्यक्ष भएपनि विधालयमा कुनै सुधार भएको छैन।सरकारी गाडीमा चढेर शयर गर्ने उपाध्यक्ष गाउँको विधालय यस्तो हुनुपर्नेमा दुर्भाग्य भएको स्थानीयबासीले बताएका छन् ।देवताल गाउँपालिकाका उपाध्यक्ष सितापति अनुगमन समितिमा पनि रहने तर अाफ्नै घर छेउको शौचालय यस्तो सम्म हुँदा केही बोल्न नसक्नु सबै कमजोरी रहेको अभिभावकहरुले बताएका छन् वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले सुधार गर्ने काम भईरहेको बताउनुभयो।देवताल गाउँपालिकामा सुरु देखि नै सौतेला ब्यवहार भएको बडकी फुलवरियाका स्थानीय महिलाहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पहिलाको उपाध्यक्ष रामपति देवी महतो पनि यहीँतिरको भएपनि वहाँले पनि केही गर्न सकेन ।अहिले पनि उपाध्यक्ष यादवको अाफ्नै गाउँको विधालयको शौचालय यस्तो सम्म हुँदा सुधार हुन नसकेको स्थानीय शिक्षाप्रेमीहरुले बताएका छन् ।वडा नम्बर -१ मा करोडौंको लागतमा वडा कार्यालय बनेको भएपनि विधालयको डमाडोल भएपनि वडा कार्यालयमा तालाबन्दी बन्दी गर्नेले व्यक्तिगत रिसबीको कारण तालाबन्दी गर्ने गरेको खुलेको छ।तर विधालयको अवस्था त्यस्तो भएपनि कसैले हेर्न समेत नगएको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन् ।विधालयको अवस्था यस्तो किन भएको भने प्रश्नमा देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (अधिवक्ता ) वकिल प्रसाद पालले अहिले रकम कुनैमा नगएका कारण त्यस्तो भएको तर सुधार गर्ने काम छठ पर्वपछि चाँसोको रुपमा लिने बताउनुभयो।सधैं अनुगमन भएपनि त्यो विधालयमा यस्तो अवस्थामा कसको कमजोरी भएको पत्ता लगाएर सुधार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत (अधिवक्ता )पालले  बताउनुभयो।अहिले विधायकहरुले बनाएको अधिकाँश संरचनाको अवस्था त्यस्तै भएको छ।कमिसन लिएर बनाएको भौतिक संरचनाको गुणस्तरहिन काम भएकोले थोरै समयमा खराब हुने गरेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: देवताल गाउँपालिका -१ बडकी फुलवरियामा रहेको विधालयको शौचालय ध्वस्त ,
देवताल गाउँपालिका -१ बडकी फुलवरियामा रहेको विधालयको शौचालय ध्वस्त ,
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiKjekAwTZMY5hd8SahJCuvNZeRMXJgkI1c5YEkQabwvsDbQBctqhJK__VxFb-Xu0Jzuoom_mISoNT2zhIT4kexlMpam-TmRtQLMp2T5Li6It-XGAUt1x_B6z3TYpu6ZzFQXXHPvsf6JOD8tQh-rmtzvdIpDuUZZd6_OWmcmryjblyEGcb7vu4i5UAhaA/s320/received_415174797437299.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiKjekAwTZMY5hd8SahJCuvNZeRMXJgkI1c5YEkQabwvsDbQBctqhJK__VxFb-Xu0Jzuoom_mISoNT2zhIT4kexlMpam-TmRtQLMp2T5Li6It-XGAUt1x_B6z3TYpu6ZzFQXXHPvsf6JOD8tQh-rmtzvdIpDuUZZd6_OWmcmryjblyEGcb7vu4i5UAhaA/s72-c/received_415174797437299.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_166.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_166.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content