Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

४१ लाख ५५ हजार हुन्डीको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले एकचालीस लाख पचपन्न हजार रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ ।  आज...

वीरगंज, ४ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले एकचालीस लाख पचपन्न हजार रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । 
आज बिहान ८ः०० बजे प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भारत विहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई ४१ लाख ५५ हजारसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 
मोटरसाइकलको सिटमुनी तथा ट्ंयाकीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली एकचालीस लाख पचपन्न हजार  फेला परेको हुँदा रकमसहित राकेशलाईपक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content