Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवको अग्रता कायमै

अजय यादव वियोगी  कलैया ,बारा । बाराको सुवर्ण गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवको अग्रता कायमै रहेको छ ।जित निश्च...

अजय यादव वियोगी 
कलैया ,बारा ।
बाराको सुवर्ण गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवको अग्रता कायमै रहेको छ ।जित निश्चित हुने संकेत देखिएको हो ।कुल मत ६८९५ मत गणना हुदाँ राजेश प्रसाद यादवले ३३२९ मत ल्याई अग्र स्थानमा कायमै रहेका छन् ।वहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र प्रसाद यादव १९५९ मत ल्याई पछ्याईरहेका छन् । जसपाका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादव पुर्व गाउँपालिका अध्यक्ष पनि हुन ।नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद यादव १३७० मतले अहिले अगाडि रहेका छन् ।निकटतम प्रतिद्वन्द्वीभन्दा धेरै मतको फराकिलो भएका कारण जित सुनिश्चित जस्तो भएको सुवर्ण गाउँपालिका अधिकाँश जानकारहरुले बताएका छन् । नेकपा एमालेका सत्यपाल प्रसाद यादव १०५२ मत ल्याई तेस्रो स्थानमा रहेका छन्।सुवर्ण गाउँपालिकाको ८ वडामध्ये ४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ ।जसमध्ये वडा नम्बर -१ मा नेपाली काँग्रेस ,२ मा जसपा ,३ मा नेपाली काँग्रेस र ४ मा नेपाली काँग्रेस नै विजयी भएको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई   बताउनुभयो ।उपाध्यक्ष पदमा नेपाली काँग्रेसकि उम्मेदवार पुनम देवी यादव २३०८ मत ल्याई अग्र स्थानमा रहेकि छिन ।भने जसपाकि उम्मेदवार राजपति देवी यादव २१६३ मत ल्याई पछ्याइरहेकि छिन् ।उपाध्यक्षमा पुनम देवी १४५ मत बढी ल्याई अग्र स्थानमा कायमै रहिकि हुन ।नेकपा एमालेका उपाध्यक्ष पदका उम्मेदवार अनु देवी यादव ११८० मत ल्याई तेस्रो स्थानमा रहन सफल भएकी हुन ।वडा नम्बर -५ र ६ को मत गणना जारी रहेको सुवर्ण गाउँपालिका निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शान्तिपूर्ण वातावरणमा मत गणना भईरहेको पनि निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कवही जगातमा मत गणना भईरहेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content