Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारामा दिनप्रतिदिन सवारी दुर्घटनाको घटना बढदै

 सन्दीप प्रसाद यादव  कलैया ,बारा  "बारामा दिनप्रतिदिन सवारी दुर्घटनाको घटना बढदै " बारामा दिनहुँ सवारी ,साधनको दुर्घटना बढदै गईरहे...

 सन्दीप प्रसाद यादव 

कलैया ,बारा 

"बारामा दिनप्रतिदिन सवारी दुर्घटनाको घटना बढदै "


बारामा दिनहुँ सवारी ,साधनको दुर्घटना बढदै गईरहेको छ । २०७९/०१/०१ गते अ.०८:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१पुर्ब पश्चिम लोकराज मार्ग सडक खण्डको आधाभार जंगलमा सिमरा बाट हेटौडा तर्फ जादै गरेको बा.१९.च.४३७७ न.को स्कर्पियो आफै अनियन्त्रित भई सडकको बाया साईडमा दुर्घटना हुदा स्कर्पियोमा सवार मध्ये २ जनाको अवस्था गम्भीर,अन्यको अवस्था सामान्य रहेको,स्कर्पियोमा सवार संख्या तत्काल नखुलेको,सबै लाई उपचारको लागी अल्पाईन अस्पताल सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । 

निम्न घाइतेहरु समेत रहेको प्रवक्ता थापाले बताउनुभयो ।

१)जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष २५ को लोकनाथ सेढाई,चालक (०८:४५ बजे मृत्यु भएको) 

२)जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष २२ को उषा सेढाई (अवस्था मध्यम) बिरगंज स्थित बयोधा अस्पताल रिफर

३) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष २ को अभय सेढाई (अवस्था सामान्य) बिरगंज स्थित बयोधा अस्पताल रिफर

४) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष ४ को अंशु सेढाई (अवस्था सामान्य)

५)जिल्ला पर्सा बिरगंज म.न.पा वडा नं ३२ बस्ने अँ.बर्ष ५३ को लालमुनि देवी (अवस्था मध्यम)

६) जिल्ला पर्सा बिरगंज म.न.पा वडा नं ३२ बस्ने अँ.बर्ष १४ को आशा साह (अवस्था मध्यम)

७) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष ४० को इच्छा देवी मिजार (अवस्था मध्यम) बिरगंज स्थित बयोधा अस्पताल रिफर 

८) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.११ बस्ने अँ.बर्ष ४८को जोगी मिजार (अवस्था मध्यम) बिरगंज स्थित बयोधा अस्पताल रिफर

९) जिल्ला पर्सा बिन्दवासिनी २ बस्ने बर्ष २२ को प्रेम साह (अवस्था गम्भीर) बिरगंज स्थित बयोधा अस्पताल रिफर

१०) जिल्ला पर्सा बिन्दवासिनी २ बस्ने बर्ष १२ को राजु गुप्ता (अवस्था गम्भीर) बिरगंज स्थित बयोधा अस्पताल रिफर

११) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.०७ बस्ने अँ.बर्ष २५ कि निर्मला देवी साह (अवस्था गम्भीर) बिरगंज स्थित बयोधा अस्पताल रिफर

१२) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.०७ बस्ने अँ.बर्ष नखुलेको (अवस्था सामान्य) बिरगंज स्थित बयोधा अस्पताल रिफर

१३) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.०७ बस्ने अँ.बर्ष ९ को निखिल कुमा साह (अवस्था सामान्य) बिरगंज स्थित बयोधा अस्पताल रिफर

१४) जिल्ला बारा जि.सि.उ.म.न.पा वडा नं.०७ बस्ने अँ.बर्ष ७ को निवेश कुमा साह /(अवस्था सामान्य) बिरगंज स्थित बयोधा अस्पताल रिफरमा पठाईएका घाइते सबैको उपचार भईरहेको हो ।जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content