Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा चुनाव लक्षित ग्याँस वितरण गर्ने भण्डाफोर ,जनता निराश

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिकामा चुनाव लक्षित ग्याँस वितरण गर्ने भण्डाफोर ,जनता निराश " दुनियाँमा जे भए...

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"बाराको सुवर्ण गाउँपालिकामा चुनाव लक्षित ग्याँस वितरण गर्ने भण्डाफोर ,जनता निराश "

दुनियाँमा जे भएपनि ईमानदारिता एकदिन बाहिर अाउँछ नै त्यहीँ भएको छ बाराको सुवर्ण गाउँपालिकामा चुनाव लक्षित गरेर ग्याँस वितरण हुने भएको छ ।जनप्रतिनिधिहरु र कर्मचारीको सेटिङ्गमा प्रहरी चौकी बडकीफुलवरियाको प्राङ्गणमा राखिएको छ ।सयौं भन्दाबढी ग्याँस प्रहरी चौकीमा राखिएको छ ।त्यतिमात्र नभई चुल्हो रेगुलेटर,पाईप तथा लाईटर समेत प्रहरी चौकीको हाताभित्र राखिएको छ ।सुरक्षाको दृष्टिकोणलाई देखाउँदै चुनाव लक्षित बनाएका छन ।सनफुलवाका केही स्थानीयलाई ग्याँस वितरण गरि केहीलाई नदिने सोच भएका कारण प्रहरी चौकीलाई भाँडाका घर बनाएका हुन ।गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव र वडाध्यक्ष विजय सिँहले सरकारी रकमको अाफ्नै पार्टीगत रकमझै चुनावी बनाउन खोजेको स्थानीयबासीको भनाइ रहेको छ ।प्रहरी चौकी बडकी फुलवरियाका ईन्चार्ज एवम् असई अवनिश कुमार मिश्रले ईलाका प्रहरी कार्यालय कवही गोठका सई कृष्णदेव सिँहको


अादेशले चौकीमा ग्याँस लगायतको सामाग्री राख्न दिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।चुनावी माहोल बनीसकेका बेला प्रहरी चौकीमा ग्याँस राखि सर्वसाधारण जनतालाई गुमराह बनाई अाफ्नो मान्छेलाई दिने नियतका कारण यस्तो दिन अाएको बताईएको छ ।असई मिश्रले चार पाँच दिनदेखि ग्याँस थन्क्याएर राखिएको समेत बताउनुभयो ।प्रहरी चौकी नै ग्याँस राख्ने स्थल भएको अाफ्नो मर्यादा बिर्सिकोमा स्थानीय मानिस समेत खिन्न भएका हुन ।स्थानीयबासीलाई ग्याँस दिई अाफ्नो पक्षमा ल्याउन यस्तो तरिका समेत अपनाएको सनफुलवाका स्थानीयबासीको भनाइ रहेको छ ।यसरी मधेसमा प्रहरी ,प्रशासन समेत गल्त गर्नेको साथ दिएको खुलासा भएको छ ।जनतासँग सुरक्षा रको वाचा गरेका नेपाल प्रहरी अहिले ग्याँसकै सुरक्षामा तल्लीन समेत भएका छन् ।सुवर्ण गाउँपालिकाको कार्यालय नजिकै भएपनि प्रहरी चौकीमा ग्याँस राख्नाले शंका मात्र नभई चलखेल भएको समेत जानकारहरुले बताएका छन् ।प्रहरी चौकीको सहारामा नै डिजाइन स्वरुप कमाउने उद्देश्यले यस्तो कार्य भएको स्थानीयबासीहरु बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content