Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रसौनी गाउँपालिका -५ ऋषभ पेट्रोल पम्प नजिक मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री गम्भीर घाइते

 अजय यादव वियोगी  कल‌ैया ,बारा  । चैत २४ गते । प्रसौनी गाउँपालिका -५ ऋषभ पेट्रोल पम्प नजिक मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री गम्भीर घाइते ...

 अजय यादव वियोगी 

कल‌ैया ,बारा  । चैत २४ गते ।

प्रसौनी गाउँपालिका -५ ऋषभ पेट्रोल पम्प नजिक


मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री गम्भीर घाइते 

 बाराको प्रसौनी गाउँपालिका -५ ऋृषभ पेट्रोल नजिकै अाज साँझ  ६:५०बजेको समयमा जिल्ला बारा प्रसौनी गा.पा.- ५रिसभ पेट्रोल पम्प स्थित बिरगन्ज कलैया सडक खण्डमा बिरगन्ज बाट कलैया तर्फ आउदै गरेको  ना४८प  ३९५७ न  को ममोटरसाइकलले  पैदल यात्री जि.बारा परवानीपुर-५ बस्ने बर्ष ३५को सुभाष कु.महतोलाई ठक्कर दिदा पैदल यात्री समान्य घाईते भएका छन् । दुर्घटनाको  खबर हुन साथ प्र.स.नि को कमाण्डमा टोलि खटि गई घाईतेलाई तत्काल उपचारको लागी nmcबिरगंज तर्फ पठाइएको उपचारमा मो.सा.चालक आफै संलग्न रहेको  र मोटरसाइकल  जिल्ला प्रहरी कार्यालयको  नियन्त्रणमा  रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाइते महतोको अबस्था समान्य रहेको प्रवक्ता थापाले बताउनुभयो । यस्तै  सिमरी जाने बाटो नजिकै  पुर्व पश्चिम राजमार्ग सडक खण्डमा निजगढबाट चपुर तर्फ जादै गरेको ना.१० प. ३५९८ न.को मो.सा.लाई सोहि दिशा तर्फ जादै गरेको ना.२३ प. न.को मो.सा. ले पछाडि बाट ठक्कर दिदां ना.१० प ३५९८ न.को मो.सा. चालक जिल्ला रौटहट गुजरा न.पा. ५ बस्ने अं. बर्ष ४१ को महम्द हुसेन मंसुरीको खुट्टा र टाउकोमा चोट लागेको छ ।मंसुरको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।ना २३ प  न.को मो.सा. चालक जिल्ला बारा निजगढ न.पा. ९ बस्ने अं.बर्ष १८ को सुजन पुडासैनिको  नाक र निधारमा चोट लागेको प्रवक्ता थापाले बताउनुभयो ।दुवैको अवस्था मध्यम रहेको  र दुबै जनाको नेशनल अस्पताल निजगढमा उपचार भई रहेको प्रवक्ता थापाले बताउनुभयो । दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content