Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मोटरसाइकल दुर्घटनामा घाइते भएकाको अस्पतालमा मृत्यु

श्री गढीमाई संवाददाता  कलैया ,बारा । "मोटरसाइकल दुर्घटनामा घाइते भएकाको  अस्पतालमा मृत्यु "  जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०२मा...

श्री गढीमाई संवाददाता 

कलैया ,बारा ।


"मोटरसाइकल दुर्घटनामा घाइते भएकाको  अस्पतालमा मृत्यु "

 जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.०२मा बिहान ६:५० बजेको समयमा मुसरी माई मन्दिर नजिक(भित्री सडक खण्ड)सिमरा बाट रामबन तर्फ जादै गरेको ना.१९.प.८८१८ न.को मोटरसाइकल  आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा मोटरसाइकल  चालक बिरगंज उपमहानगरपालिका  -३१ बस्ने  रमेश चौलागाईं घाइते भएका थिए ।घाइते चौलागाईंलाई उपचारको लागी अल्पाईन अस्पताल सिमरा पठाइएकोमा ७:३० बजेको समयमा 

 रमेश चौलागाईको उपचारको  क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content