Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको पचरौताबाट चाँदीको गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिक पक्राउ

बारा, ३ वैशाख ।  बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय ...

बारा, ३ वैशाख । 

बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्थानीय पचरौता नगरपालिका–६ पकडियास्थित भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला झांझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह छन् । उनको साथबाट एक किलो दुई सय ग्राम चाँदीका गहना र बीआर ०५ एबी ११६६ नम्बरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content