Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"नेपाली काँग्रेस बाराको १४ अौँ महाअधिवेशनको चुनावमा विवाद , केही समयको लागी चुनाव स्थगित कार्यकर्ता निराश "

 सन्दिप प्रसाद यादव  कलैया ,बारा । "नेपाली काँग्रेस बाराको १४ अौँ महाअधिवेशनको चुनावमा विवाद ,केही समय को लागी चुनाव स्थगित कार्यकर्ता ...

 सन्दिप प्रसाद यादव 

कलैया ,बारा ।


"नेपाली काँग्रेस बाराको १४ अौँ महाअधिवेशनको चुनावमा विवाद ,केही समय को लागी चुनाव स्थगित कार्यकर्ता निराश "


बाराको कलैयामा रहेको सिद्धेश्वर संस्कृत माध्यमिक विधालयमा नेपाली काँग्रेस बाराको १४अौँ महाधिवेशन चुनाव भईरहेको बेला विवाद उत्पन्न भएको छ ।नेपाली काँग्रेसको नेता कार्यकर्ताबिच विवाद उत्पन्न हुदाँ चुनाव स्थगित भएको छ ।बाराको १६ पालिकाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।चुनावमा व्यवस्थापन कमजोर भएका विवाद हुन थालेको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।मतदान स्थलमा विवाद हुदाँ मतदाताहरु मारमा परेका छन् ।जेष्ठ नागरिक तथा महिलाहरु बढी प्रभावित भएका छन् ।निर्वाचन प्रक्रिया सुरु भएपनि साँझ ४:०० बजे सम्म २० प्रतिशत सम्म मात्र मतदान भएको सहायक निर्वाचन अधिकृत गंगेश्वर प्रसाद अधिकारीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।विवाद भएका कारण मतदान स्थलमा जान्न समेत मुश्किल भएको छ ।सञ्चारकर्मीहरुलाई समेत मतदान स्थलमा जान्न रोक लगाएका हुन ।मतदान स्थलमा सञ्चारकर्मीहरुलाई जान्न नदिदाँ प्रहरी प्रशासनकै अगाडि नेता कार्यकर्ताहरु प्रहरी प्रशासनको धाधली चल्दैन भने केही बेर गेटमै नाराबाजी गरेका छन् । नेपाली काँग्रेस का नेता कार्यकर्ताहरुले  धाधली भईरहेको  भने सूचना बाहिर अाएपछि केही बेर मतदान स्थलमा हानाहान समेत भएको हो ।हानाहान भएपछि प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको हो ।शेरबहादुर देउवा गुटबाट २ जना र शेखर कोईराला गुटबाट १ जना प्रतिस्पर्धामा रहेका छन् ।जिल्ला सभापतिका लागि ३ तीन उम्मेदवार बिच कडा प्रतिस्पर्धा भएको देखिएको हो ।देउवा गुटबाट राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी भिडेका हुन भने कोईराला गुटबाट रामानन्द प्रसाद यादव रहेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content