Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा होली मिलन तथा स्वागत कार्यक्रम सम्पन्न

 दिपेन्द्र जयसवाल,बारा चैत्र ०२ गते ।         "  बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा होली मिलन तथा स्वागत कार्यक्रम सम्पन्न...

 दिपेन्द्र जयसवाल,बारा

चैत्र ०२ गते ।

        "  बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा होली मिलन तथा स्वागत कार्यक्रम सम्पन्न "                             


  बाराको बारागढी गाउँपालिका खोपवा बाराको आयोजनामा होली मिलन तथा स्वागत कार्यक्रम सम्पन्न  भएको छ । गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो होली मिलन तथा स्वागत कार्यक्रममा पु:न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आमोद चौधरीलाई  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार पच्चिस किलोको फूलमालाबाट गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले गाउँपालिकाको कार्यालयमा उहाँलाई स्वागत गर्नु भएको छ । साथै आन्तरिक लेखा परीक्षक पाचौँ तहका श्यामबाबु महतोलाई अध्यक्ष बछाडले सो कार्यक्रम समारोहमा फूलमालाबाट स्वागत गर्नु भएको हो । सो  कार्यक्रममा   रंगैरंगको पर्व होलीको शुभकामना मन्तव्य वडा नं.२ को वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, वडा नं.३ को वडा अध्यक्ष 


छठुराउत अहिर, वडा नं.४ को वडा अध्यक्ष रामकृपाल चौधरी, वडा नं.५ को वडा अध्यक्ष मनेजर चौधरी, वडा नं.६ को वडा अध्यक्ष निरज कुमार साह लगायतका गाउँपालिकाका वडा अध्यक्षहरूले हिन्दुहरूको महान  रंगैरंगको पर्व  होलीको शुभकामना मार्फत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो होली मिलन तथा स्वागत समारोह कार्यक्रममा गाउँकार्यपालिका सदस्य जोगिन्द्र साह कानु,अछेलाल राम,शाखा अधिकृत महेश कुमार ठाकुर, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर,गाउँपालिकामा कार्यरत  विभिन्न शाखाका शाखा प्रमुखहरू,वडा सचिव,वडा सदस्य,समाजसेवी बुद्धिजीवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत अजय चौधरीले गर्नु भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content