Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलको ३०औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न "

सन्दिप प्रसाद  यादव  कलैया ,बारा । "बाराको कलैयामा रहेको  बाल एकता बोर्डिङ स्कुलको ३०औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्प...

सन्दिप प्रसाद  यादव 

कलैया ,बारा ।

"बाराको कलैयामा रहेको  बाल एकता बोर्डिङ स्कुलको ३०औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न " 

शिक्षा नै जीवन ,जीवन नै शिक्षा हो ।




प्रसिद्ध शिक्षाविद्हरुले अपनाएको पनि यहीँ नै हो ।दुनियाँमा परिवर्तन शिक्षाले ल्याई दिएको हो ।देशभरिमा ३५ हजार बिधालय  भन्दा बढी रहेका छन् ।त्यसमध्ये संस्थागत अर्थात अावासीय विधालयको संख्या ६ हजार भन्दा बढी रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय  तथ्यांकमा उल्लेख गरिएको छ ।देशभरकै संस्थागत विधालयहरुले राम्रो गर्ने होडबाजी नै चलेको पाईन्छ ।तर त्यहीँ होडबाजीका बिच कसैले बाजि मार्न समेत सफल हुने गरेका छन् ।यस्तै शिक्षा क्षेत्रमा बाजि मार्न सफल भएका हुन बाराको कलैयामा रहेको बाल एकता अावासीय विधालय ।जसले अाफ्नो स्थापनाकाल देखि नै अभिभावक र बिधार्थीको बिचमा अाफ्ना पहिचान बनाउदै अाएका छन् ।विगत ३ दशक देखि शैक्षिकसत्र सञ्चालन गरिरहेका बाल एकता बोङिड्ले कलैयामा मात्र नभई बारा जिल्लामम नै उत्कृष्ट बन्दै अाएका छन् ।२ बर्षको कोरोना कालले थला परेको विधालयको अवस्था नाजुक हुँदै गएको भएपनि अहिले फेरि विधालयको अवस्थामा सुधार अाएको हो ।विगत २ सालमा यति ठूलो तथा भव्य कार्यक्रम नगरे पनि बार्षिक उत्सव


सामान्यरुपले नै मनाएको बाल एकता बोडिङ्ग प्रशासनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।३० अौँ बार्षिक उत्सव भव्य र सभ्य ढंगले पनि मनाएको विधालय प्रशासनले जानकारी दिएका छन् ।बाल एकता बोडिङ स्कुलका विधालय व्यवस्थापन समितिका अध्यक्ष भोला साह सोनारको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि  शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख  भरतबहादुर श्रेष्ठ ,विशिष्ट अतिथिहरुमा एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहा ,एन प्यावसनका पुनदेव चौधरी ,गढीमाई विधालयका प्रधानाध्यापक विनोद मणि महतो ,ग्यालेक्सी विधायलयका  प्रधानाध्यापक नम्रता रिसाल ,श्री गढीमाई राष्ट्रिय दैनिकका सह -सम्पादक सन्दीप प्रसाद यादव ,प्रभु बैंक कलैया शाखाका प्रबन्धक मुकेश कुमार गुप्ता ,कलैया ब्राईट लैण्डका संस्थापक रामधारी यादवको पनि विशेष उपस्थिति रहेको थियो ।

बिधालय बाट २०६५ सालमा एसएलसी अध्ययन गरि डाक्टर राजिव यादवलाई बिधालयका प्रधानाध्यापक रुपेश सरार्फले सम्मान गरेका थिए ।


बिधालयका संस्थापक कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई बाराका प्रमुख भरत बहादुर श्रेष्ठ,परिक्षा शाखा प्रमुख प्राबिधिक सहायक सन्तोस कुमार शर्मा शिक्षक संघ बाराका अध्यक्ष परमहन्स यादव सहित जिल्ला का अधिकास बिधालय का प्रधानध्याक , प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,संस्थापक अध्यक्ष लगायत बाल एकता बिधालय का शिक्षकगण एवं अभिभावक एवं बिद्यार्थीको उपस्थिति रहेकोे बिधालयका प्रधानाध्यापक रुपेश सरार्फले जानकारी गराए । बाल एकताबोडिङ्ग  


स्कुलका  डाईरेक्टर सुमोध सरार्फ ले स्वागत गरेका थिए कार्यक्रमको सन्चालन बिधालयका शिक्षक मनोज सेढाईले गरेका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content