स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"बाराको पचरौता नगरपालिका -५ बेलदारीमा जोर जबर्जस्ती गर्ने पचरौता नगरपालिकाका जेसिबि (JCB)चालक पप्पु साह प्रहरीको नियन्त्रणमा "

SHARE:

 श्री गढीमाई संवाददाता ।

कलैया ,बारा ।


"बाराको पचरौता नगरपालिका -५ बेलदारीमा जोर जबर्जस्ती गर्ने पचरौता नगरपालिकाका जेसिबि (JCB)चालक पप्पु साह प्रहरीको नियन्त्रणमा "

दिनप्रतिदिन अपराध घटनुको साथै बढदै गएको छ ।बाराको पचरौता नगरपालिका देशकै विवादित नगरपालिका भएपनि विभिन्न बलात्कारका घटनाले समेत छाप बनाउँदै गएका छन् ।नगरपालिकाको कार्यालयमा भएको बलात्कारको काण्ड न सेलाउदै अहिले पचरौता नगरपालिका -५ बेलदारीमा जोर जबर्जस्तीको घटना बाहिर अाएको छ ।पचरौता नगरपालिका वडा नम्बर -५ बेलदारीमा राति करिब ९:०० बजे    सोही गाउँका छठु महतोको घरमा जोर जबर्जस्ती गर्न गएका पचरौता नगरपालिका वडा नम्बर -५ बस्ने एवम् पचरौता नगरपालिकाका जेसिबी (JCB) चालक रहेका पप्पु साह प्रकाउ परेका छन् ।मेयर रमेशकुमार यादवको अाफ्नै निकटतम मानिने चालक साहको हर्कतले स्थानीयबासी अचम्मित भएका छन् ।मेयरकै गाउँमा यस्तो लज्जास्पद भएको बेलदारीका स्थानीयबासीहरुले जानकारी दिएका छन् ।मेयर रमेशकुमार यादवको बलमा धेरै मनोबल बढाएका कर्मचारी मध्येपनि पप्पु साह समेत एक रहेको बेलदारीका स्थानीयबासीले बताएका छन् ।नगरपालिका भएदेखि काम गर्दे अाएका पप्पु साहले महिला माथि जोर जबर्जस्ती गर्न खोजेको र रंगे हात नै प्रहरीले प्रकाउ गर्न सफल भएका हुन ।घरमा स्थानीयले थुनिएको अवस्थामा प्रहरी चौकी बेलदारीलाई खबर गरिएको थियो ।बेलदारी चौकीका ईन्चार्ज सागर लुम्बाको नेतृत्वमा गएको टोलीले पप्पु साहलाई छठु महतो घरबाट नै पक्राउ गरिएको  हो ।घरमै थुनिएको बेला नियन्त्रण लिएको अावश्यक अनुसन्धान भईरहेको प्रहरी चौकी बेलदारीका ईन्चार्ज  सागर लुम्बाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रकाउ गरेपछि जिल्ला प्रहरी कार्यालय बारा , मातहतको कार्यालयलाई समेत जानकारी गराईसकेको र पप्पु साहलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बुझाएको बेलदारी चौकीका असई एवम् ईन्चार्ज सागर लुम्बाले बताउनुभयो ।रातिको समयमा भएको यस्ता घटनाले समाजलाई बदनाम बनाएको पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादवले बताउनुभयो। घटनालाई मिलाउन रातिदेखि नै बारगेनिक सुरुको एक स्रोतले जानकारी दिएका छन् ।घटनालाई ढाकछोप गर्न षड्यन्त्र भईरहेको बेलदारीका एक जनाले नाम नलेख्ने सर्तमा बताएका छन्  यसरी मधेसका जिल्लामा विकृति बढदै गएको छ ।यस्ता घटनालाई ढाकछोप गरेर मिलाउन थाले भने झन् बढन सक्ने अनुमान गरिएको हो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "बाराको पचरौता नगरपालिका -५ बेलदारीमा जोर जबर्जस्ती गर्ने पचरौता नगरपालिकाका जेसिबि (JCB)चालक पप्पु साह प्रहरीको नियन्त्रणमा "
"बाराको पचरौता नगरपालिका -५ बेलदारीमा जोर जबर्जस्ती गर्ने पचरौता नगरपालिकाका जेसिबि (JCB)चालक पप्पु साह प्रहरीको नियन्त्रणमा "
https://blogger.googleusercontent.com/img/a/AVvXsEi1_GqXkpMxS547rM7niNdohmUwBMo06b-o47kmZKRuOy855401yGKEQf7wjQrMR9Y4Yj_sBbZ2jvo_CjPpOrfwTqDeevYeYlGP1rZHHOT_I_FpHXGJEqLJDoZxkmT7xVDnhlZ_Yv-iTqA34OVq5RVjpUCZqASZ8rlgNYf2noJ__0DtQ1qOrB9qkJyykg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEi1_GqXkpMxS547rM7niNdohmUwBMo06b-o47kmZKRuOy855401yGKEQf7wjQrMR9Y4Yj_sBbZ2jvo_CjPpOrfwTqDeevYeYlGP1rZHHOT_I_FpHXGJEqLJDoZxkmT7xVDnhlZ_Yv-iTqA34OVq5RVjpUCZqASZ8rlgNYf2noJ__0DtQ1qOrB9qkJyykg=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/jcb.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/jcb.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content