Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक बालिकाको मृत्यु 

file photo बीरगंज  । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ स्थित सडक खण्डमा गए राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल...
file photo

बीरगंज  । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ स्थित सडक खण्डमा गए राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार ४ बर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । 

ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा५५प ६५२८ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा जिराभवानी गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्या कुमारीलाई गम्भीर घाइते भएको र घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बालिकाको विच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते विद्या देवीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content