बारा, २२ माघ । बाराको भोडहामा चटयाङ खसेर एउटा घरमा क्षति पुगेको छ । बारा, कलैया उ.म.न.पा.२१ भोडहामा प्रधुमन चौधरीको घर नजिकै चट्याङ खस...
बारा, २२ माघ ।
बाराको भोडहामा चटयाङ खसेर एउटा घरमा क्षति पुगेको छ ।
बारा, कलैया उ.म.न.पा.२१ भोडहामा प्रधुमन चौधरीको घर नजिकै चट्याङ खस्दा मिटर, इन्भटर र बत्ती जलेर क्षति भएको छ ।
COMMENTS