Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"जसपा पार्टी बाराले कलैयाको सम्पूर्ण वार्डमा १४ गते बैठक बस्ने "

 "जसपा पार्टी बाराले कलैयाको सम्पूर्ण वार्डमा १४ गते बैठक बस्ने " सन्दिप प्रसाद यादव  कलैया , बारा । फागुन ५ गते ।          जनता स...

 "जसपा पार्टी बाराले कलैयाको सम्पूर्ण वार्डमा १४ गते बैठक बस्ने "



सन्दिप प्रसाद यादव

 कलैया , बारा । फागुन ५ गते ।

         जनता समाजवादी पार्टी नेपाल बाराले कलैया उपमहानगरपालिकाको सम्पुर्ण वार्डमा यहीँ फागुन १४ गते वार्ड कमिटी बैठक  सम्पन्न गर्ने भएको छ। उक्त दिन अगामी निर्वाचनलाई

लक्षित गरि एउटाै समयमा वार्ड कमिटी बस्ने भएको छ।


            कलैया स्थित करणराज प्यालेसमा बिहिवार जसपा पार्टी , नेपाल बाराको कलैया नगर अगुवा कार्यकर्ता भेलाबाट यस्तो निर्णय गरिएको जानकारी समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेले गराएका छन् ।

    उक्त भेलामा निर्वाचन सम्बन्धि विषयमा आवश्यक छ्लफल समेत भएको छ। जसपा पार्टी नेपाल बाराले  जिल्लाका सम्पूर्ण स्थानीय तहमा आफ्नो पार्टीलाई जित हासिल गराउन कम्मर कसेर लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाइ निर्देशन समेत दिएको पाण्डेले जानकारी गराएका छन् । उक्त भेलाको प्रमुख अतिथि संविधान सभा सदस्य प्रमोद गुप्ताले मधेसको पार्टी भने कै जसपा पार्टी भएको बताएका छन ।

  


नेपालमा पहिला पनि सघिय सासदहरु थिए । तर बितेको निर्वाचन भएका स्थानीय तहमा , प्रदेश निर्वाचन क्षेत्रमा वा प्रतिनिधि सभा 

निर्वाचन जसपाका नेताहरुले गरेको बिकास जनताले मुल्यांकन गरेको छ । त्यसैले जसपा पार्टी भने कै बिकासको लहर भएको सम्पुर्ण जनतालाई बुझाउने बेला भएको बताएका छन् ।

सो भेलामा  कलैया नगर अध्यक्ष शिवनाथ पटेलको अध्यक्षता 

सम्पन्न भएको थियो । भने प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव , प्रदेश सभा सदस्य पारस साह , जसपा पार्टीको क्षेत्रीय अध्यक्ष कमलेश मण्डल , वार्ड न . ५ का वार्ड कमिटी अध्यक्ष इन्द्रदेव प्रसाद यादव उर्फ सन्तोष प्रसाद यादव र उपाध्यक्ष कुलदीप ठाकुर  लगायत कलैया उपमहानगरपालिकाको अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको  थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content