Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दुधेश्वरनाथ भाठाधाममा मेला लाग्ने

वीरगंज, १९ माघ ।  पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथलैया बारामा सर्वपक्षीय छलफलमा दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र ...

वीरगंज, १९ माघ । 
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथलैया बारामा सर्वपक्षीय छलफलमा दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र सभ्य तरिकाले मनाउने निर्णय भएको हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले जानकारी दिएका छन् । 
हिन्दु परिषद नेपालको सहयोगमा बाबा दुधेश्वरनाथ भाठा धाममा मेला लाग्ने भएको हो ।  छलफलमा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराका सहायक संरक्षक अधिकृत संतोष भगत, अरबिन्द यादव, नेपाली सेनाका सह सेनानी तिर्थ बहादर खत्री, भाठा मन्दिर समितिका अध्यक्ष अलखदेव प्रसाद थारू, मेला समितिका अध्यक्ष निरज सरार्पm, हिन्दु परिषद नेपालका कन्द्रिय अध्यक्ष सन्तोष पटेल,केन्द्रीय सदस्य एवम् अधिवक्ता बिनोद प्रसाद कुर्मी, कावरीया संघका गेनालाल पटेल, मेला संरक्षण समितिका सदस्य बिष्णु सरार्पm, रेन्जर बिष्णु कलौनी र बिष्णु पौडेल, नायब सुब्बा रमेश गुप्ता, पटेर्वासुगौली गाउँँपालिका वडा नं. ०४का वडा अध्यक्ष राजेश्वर महतो लगायतको सहभागीता रहेको थियो ।
मेलामा मास्र्क अनिवार्य लगाउने, सरसफाई गर्ने, एकै ठाउँमा धेरैको शंख्यामा भिड नगर्ने, चर्को स्वरमा ध्वनी प्रदुषण नगर्ने, जंगलका जनावरलाई उत्तेजीत पर्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, अपराधीक एवम् गैर कानुनी क्रियाकलाप गर्ने व्यक्तिबाट सजग रहने लगायतको कार्यलाई प्रमुखताका साथ पालना गर्ने सहमती भएको छ । 
भाठाधाममा पुजाको लागि आउने सद्धालु भक्तजनलाई सहजरूपमा प्रवेश दिने व्यवस्थापन गर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथ्लैया बाराले जनाएको छ । ऋषि पंञ्चमीको दिन भाठा धाममा बिशेष पूजा पाठ हुने गरेको छ । यो क्षेत्र मध्य तराई र भारत बिहारका क्षेत्रमा निकै लोकप्रिय रहेको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content