श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

" बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "

955 SHARE:

 " बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "


कलैया । बारामा कार्यरत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको प्रहरी प्रदेश कार्यालय  काभ्रेपलान्चोकमा सरुवा भएको छ । र अब वहाँको ठाउँमा दिलिप सिंह देउवा आउने भएका छन् ।

बाराको प्रहरी प्रमुखमा आउने प्रहरी उपरीक्षक देउवा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कंचनपुर मा कार्यरत थिए । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख एसपी हिमालय कुमार श्रेष्ठको पनि सरुवा भएको छ । उनको ठाउँमा एसपी नन्तीराज गुरुङ आउने भएका छन् ।

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, नक्सालका अनुसार २०७८ पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बारा जिल्ला सहित ३४ प्रहरी उपरीक्षकको सरुवा गरिएको हो ।

COMMENTS

 


thedesigners7
Name

news,1049,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: " बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "
" बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "
https://blogger.googleusercontent.com/img/a/AVvXsEhegNObT4I48r84yOiRfO5KmGpYr8Il8iSf0Er4nyd6-rT4LbNo6uQtaxOnbfF5Kc0gvwKGemGGBB9M_rVJneplxqg8cTug9jghX10FrkbUf_GjmpWbfIsIPpwHtGkAtyfUKvGye2UV8v8Dwl0M6Yl4xavf8kNhndNHB6-ScpsBEX0bwLHFRNSANTvz5g=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhegNObT4I48r84yOiRfO5KmGpYr8Il8iSf0Er4nyd6-rT4LbNo6uQtaxOnbfF5Kc0gvwKGemGGBB9M_rVJneplxqg8cTug9jghX10FrkbUf_GjmpWbfIsIPpwHtGkAtyfUKvGye2UV8v8Dwl0M6Yl4xavf8kNhndNHB6-ScpsBEX0bwLHFRNSANTvz5g=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_99.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_99.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy