Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "

 " बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने " कलैया । बारामा कार्यरत जिल्ला प्रहरी कार्यालयका प्रमु...

 " बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको सरुवा, अब दिलिप सिंह देउवा आउने "


कलैया । बारामा कार्यरत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको प्रहरी प्रदेश कार्यालय  काभ्रेपलान्चोकमा सरुवा भएको छ । र अब वहाँको ठाउँमा दिलिप सिंह देउवा आउने भएका छन् ।

बाराको प्रहरी प्रमुखमा आउने प्रहरी उपरीक्षक देउवा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कंचनपुर मा कार्यरत थिए । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुख एसपी हिमालय कुमार श्रेष्ठको पनि सरुवा भएको छ । उनको ठाउँमा एसपी नन्तीराज गुरुङ आउने भएका छन् ।

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, नक्सालका अनुसार २०७८ पुस महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बारा जिल्ला सहित ३४ प्रहरी उपरीक्षकको सरुवा गरिएको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content