Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टरसहित चालक पक्राउ

वीरगंज, १४ माघ अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ ।  आज बिहान पर्सा ...

वीरगंज, १४ माघ
अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ । 
आज बिहान पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ भैडैया खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् गरी बिक्री बितरण गर्ने उद्देश्यले वीरगंज–१६ नगवामा ल्याएको बालुवा लोड गरेको २१ वटा टयाक्टरसहित चालकलाई पक्राउ गरी बीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 
प्रहरीले १.ना.६ त ४१४२, २. ना.५ त ४२३९, ३. ना.५ त २७९०, ४. ना.६ त ४७९७, ५. को २ त ३५२१, ६.ना.१ त ७६०४,  ७. ना.५ त २६०५,  ८. प्र.२–०३–००१ त २८७२, ९. ना.३ त ७६०४, १०. प्र.०२–०३–००१ त ३४४२, ११. ना.५ त ८९६४, १२. प्र.२–०३–००१ त ३२३४, १३. ना.३ त २३५८, १४. मे १ ट ४८२८, १५. प्र–०२–०३–००त ५०८, १६. ना.६ त १३०३, १७. ना.५ त ४१५६, १८. ना.६ त १७५९, १९. ना.६ त ४७९९, २०. प्र.०२–०३–००१ त ७९४, २१. प्र.०२–००३–००१ त २८०९ नियन्त्रणमा लिएको जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content