Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सर्लाहीका सीडीओ र एसपीलाई कोरोना संक्रमण

२७ पुस, जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । आइतबार बेलुका स्वाब दिएका दुवैको  रिपोर्...

२७ पुस, जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । आइतबार बेलुका स्वाब दिएका दुवैको  रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना आ-आफ्नो निवासमा आइसोलेट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए । एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए । प्रजिअ गौतमले अनलाइनखबरसँग भने, 'कास्कीमा हुँदा पनि संक्रमित भएर निको भएको थिएँ ।'

कोरोना संक्रमण भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

SHARE
VISIT WEBSITE

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content